परिपत्रहरू
-
जिल्ला शिक्षा कार्यालय म्याग्दीको अनुरोध ।
प्रकाशित मिती:
जिल्ला अनौपचारिक शिक्षाा समितिको मिति २०७४।०७।१० काे निर्णय अनुसार यस जिल्लाको १५ देेखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९६.२७ प्रतिशत पुगेको हुँदा साक्षर घाेषणा हुन बाकी रहेका इकाइ हरुलाई साक्षर घाेषणा गर्दै यहि मिति २०७४।१०।८ गतेका दिन साक्षर म्याग्दी जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको हुँदा सरोकारवाला सवैबाट सहयोगको अपेक्षा गरिएको छ ।
थप हेर्नुहोस -
विद्यालय हाताभित्र मेलापर्व संचालन नगर्ने, नगराउने सम्बन्धी सूचना ।
प्रकाशित मिती: २०७४-०५-२८
विद्यालय हाताभित्र मेलापर्व संचालन नगर्ने, नगराउने सम्बन्धी सूचना
थप हेर्नुहोस -
राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ मनाउने सम्बन्धमा ।
प्रकाशित मिती:
" सङ्घीय नेपाल समृद्धिकाे आधार, स्तरीय शिक्षा सवैकाे अधिकार " भन्ने आदर्श वाक्यका साथ यहि भाद्र २३ गते , ३८ अाै राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ काे जिल्लास्तरीय मूल कार्यक्रम श्री धवलागिरी माध्यमिक विद्यालय सिंगामा संचालन हुने भएकोले उक्त विद्यालयमा पायक पर्ने विद्यालयहरु विद्यार्थीसहित उक्त कार्यक्रममा उपस्थित हुन अनुरोध
थप हेर्नुहोस -
प्रथम चाैमासिक निकासा माग फारम सम्बन्धमा ।
प्रकाशित मिती:
यस जिल्ला अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरुको पहिलो चौमासिक निकासा माग फाराम यहि भाद्र १५ सम्म सम्बन्धित स्रोतकेन्द्रमा बुझाउनुहुन र स्रोतव्यक्तिले यस कार्यालयको अभिलेखसँग भिडाइ अनिवार्यरुपमा भाद्र २१ गतेभित्रमा सम्बन्धित स्थानीय तह ( गाउँपालिका/ नगरपालिका) मा पेश गर्नुहुन अनुरोध छ ।
थप हेर्नुहोस -
आधारभूत तह कक्षा ६ -८ ( साविक निम्नमाध्यमिक तह) को शिक्षक पदपूर्तिका लागि विद्यालय छनोट सम्न्बन्धी सूचना
प्रकाशित मिती:
आधारभूत तह कक्षा ६ -८ ( साविक निम्नमाध्यमिक तह) को शिक्षक पदपूर्तिका लागि विद्यालय छनोट सम्न्बन्धी सूचना
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- जिल्ला शिक्षा कार्यालय म्याग्दीको अनुरोध ।
- विद्यालय हाताभित्र मेलापर्व संचालन नगर्ने, नगराउने सम्बन्धी सूचना ।
- राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ मनाउने सम्बन्धमा ।
- प्रथम चाैमासिक निकासा माग फारम सम्बन्धमा ।
- आधारभूत तह कक्षा ६ -८ ( साविक निम्नमाध्यमिक तह) को शिक्षक पदपूर्तिका लागि विद्यालय छनोट सम्न्बन्धी सूचना
- जिल्ला शिक्षा कार्यालय म्याग्दीको स्थानीय निर्वाचन २०७४ सम्बन्नधमा सवै विद्यालयहरुका लागि अत्यन्त जरुरी सूचना ।
- विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी र स्रोतव्यक्ति सट्टा शिक्षकहरुको दोस्रो चौमासिक निकासाको विवरण
- माध्यमिक तहकाे स्थायी शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाइ विद्यालय छनोटको सूचना । थप हेर्नुहोस
